सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद टुंगो लगाएको छ । शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिक सांसद टुंगो लगाएको हो ।
बधाई तथा शुभकामना💕🌹
समानुपातिक निर्वाचन प्रणाली बमोजिम नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका ३२ जना (२९ जना महिला सांसद समेत ) माननीय ज्युहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु । जय नेपाल ।
– निबर्तमान केन्द्रीय सदस्य किरण गिरी – केन्द्रीय सदस्य प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन -२०७९,केन्द्रीय प्रचार प्रसार समिति नेपाली कांग्रेस ।
संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति समिति नेपाली कांग्रेस ।
सह संयोजक – निर्वाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
खस आर्यबाट १० जना :-
डा . प्रकाशशरण महत ।
अम्बिका बस्नेत ।
सरिता प्रसाई ।
डा.आरजु राणा देउवा ।
ईश्वरी न्यौपाने ।
प्रतिमा गौतम ।
मञ्जु खाण ।
रमा कोइराला ।
कान्तिका सेजुवाल ।
मैना रावल (पिछडिएको क्षेत्र) ।
आदिवासी जनजातिबाट ८ जना :-
सरस्वती वजियम ।
लिलादेवी वोखिम ।
सिताकुमारी राना ।
सुशिला तामाङ ।
सपना राजभण्डारी ।
माया राई ।
कुसुम थापामगर ।
मनोरमा शेरचन ।
दलित -६ जना :-
जीवन परियार ।
शान्ती विक ।
रुपा विक ।
सीता मिजार ।
आशा विक ।
विष्णुमाया परियार ।
मधेशी ५ जना :-
बिमलेन्द्र निधी ।
नागिना यादव ।
मुक्ताकुमारी यादव ।
चन्दा चौधरी ।
संगीता मण्डल ।
थारु २ जना :-
कल्पना चौधरी ।
विनाकुमारी थनेत ।
मुस्लिम १ जना :-
जावेदा खातुन ।