२०८२ फाल्गुन २९ , शुक्रवार

प्यूठानमा १०५ वर्षीया महिलाले गरिन मतदान

 

सुनाखरी न्युज  / काठमाडौँ — प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्यूठानमा १०५ वर्षीया महिलाले मतदान गरेकी छिन ।

 

प्यूठान नगरपालिका–३ विजयनगरकी १०५ वर्षीया दुर्मती पुनले जनक प्रावि मान्द्रचौरमा पुगेर मतदान गरेकी हुन् ।

 

पुनले आफ्नो मताधिकारका लागि छोरालाई लिएर मतदान केन्द्र पुगेकी थिइन । उनको मत छोराले खसालिदिएका थिए । साभार : कन्तिपुर