२०८१ बैशाख १२ , बुधवार

प्रत्यक्ष चुनाव नलड्ने बाबुरामको घोषणा

सुनाखरी न्युज / काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा नलड्ने घोषणा गर्नुभएकाे छ।

 

उहाँले आज (साेमबार) सामाजिक संजाल फेसबुकमार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे । उहाँले गोरखाली मतदातालाई धन्यवाद दिंदै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताउनुभएकाे छ ।

यसअघि अध्यक्ष भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय समेत गर्नुभएकाे थियाे ।

 

उहाँले सामाजिक संजाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ: