२०८० चैत्र १५ , बिहिवार

आम निर्बाचनको पर्खाइमा देश, चुनावको तयारीमा कांग्रेस

किरण गिरी । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा शनिबार सम्पन्न भयो । बैठकमा महामन्त्री श्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नु भएको प्रस्ताव सर्वसम्मतीले पारित भएको छ ।

 

नेपाली कांग्रेस का मुख्य सचिब कृष्णप्रसाद पौडेल द्वारा जारी गरिएको बिज्ञपति अनुसार बैठकका निर्णयहरु ः
(१) सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने ।
(२) २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई “उम्मेदवार मनोनयनको औपचारिक पत्र” प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।
(३) २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।
(४) २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क)(ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी बिधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने ।
(५) आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियानको पूर्व निर्धारित मितिलाई परिमार्जित गरेर भाद्र १० देखि भाद्र २४ गतेसम्म संचालन गर्ने ।
मंसिर ४ ।
नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको सरकार ।
समुन्नत गाउँ , समुन्नत नगर ।
सबै तहमा नेपाली कांग्रेसको बहुमतको सरकार ।
सरकारले आगामी मंसिर -४ गते संघीय संसद प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन तोकेको छ । यो आम निर्बाचनमा नेपाली कांग्रेसको रुख 🌳 चिन्ह मा मतदान गर्नु र गराउनु एबं नेपाली कांग्रेस लाई सर्बाधिक स्थान मा बिजयी गराउनु नेपाली कांग्रेसका हामी सबै नेता कार्यकर्ता को दायित्व र जिम्मेवारी हो । जय नेपाल ।

किरण गिरी
निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ काठमाडौं नेपाल ।
कुनै पनि बिमती र झमेला मा नअल्झी , नेपाली कांग्रेस लाई संसदको पहिलो शक्ति बनाउनु हाम्रो दाइत्व हो ।
आगामी संघीय संसद प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा नेपाली कांग्रेस लाई सर्बाधिक स्थान मा जिताउनु नेपाली कांग्रेसका हामी सबै नेता कार्यकर्ता को दाइत्व हो ।

बैशाख – ३० गते सम्पन्न स्थानीय चुनावको मत तथ्यांक , आगामी मंसिरमा हुने आम निर्बाचनको लागी बलियो आधार हेर्दा नेपाली कांग्रेस सहित गठबंधन ले काठमाडौं को संसदीय दशै स्थान र प्रदेश को बिसै स्थान जित्ने निश्चित देखिन्छ ।
म निरन्तर यसै अभियानमा सक्रिय छु र रहने छु । यही जोश र उर्जा का साथ आजै बाट आफ्नो वडा वडा र टोल टोल मा सक्रिय रहन नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता लाई हार्दिक अपिल गर्दछु ।

काठमाडौंको तथ्यांक र नेपाली कांग्रेस :-
काठमाडौं १ : कांग्रेस ९८९५, एमाले ९५४१, राप्रपा १३७६, माओवादी ११५९ ।
काठमाडौं २ : एमाले १७३२८, कांग्रेस १४१२८, एस ७९११, राप्रपा ७२००, माओवादी ३१३१ ।
काठमाडौं ३ : कांग्रेस १५७९५, एमाले १४८७६, माओवादी १७३०, राप्रपा १३१४, एस १०५६ ।
काठमाडौं ४ : एमाले १६५०७, कांग्रेस १५७६३, एस २४१४, राप्रपा २२९३, माओवादी ८४४, जसपा ३१७ ।
काठमाडौं ५ : एमाले १९७०३, कांग्रेस १४८५३, राप्रपा २८२२, एस १८२७, माओवादी ११६८, जसपा ५८ ।
काठमाडौं ६ : कांग्रेस १७२७७, एमाले १४३०३, माओवादी २४६२, एस १८५९, राप्रपा १८१६ ।
काठमाडौं ७ : कांग्रेस १४१६७, एमाले १२२०२, एस ३८३९, राप्रपा २०२७, माओवादी ५७६, जसपा १६२ ।
काठमाडौं ८ : कांग्रेस १०८७२, एमाले ९२५३, एस ५१४२, राप्रपा ३१६०, माओवादी १८९ ।
काठमाडौं ९ : कांग्रेस १९९१६, एमाले १९२८२, राप्रपा २४०१, माओवादी ६९५, एस ४६५ ।
काठमाडौं १० : कांग्रेस २४६७५, एमाले १८८३८, माओवादी ४९४२, राप्रपा २४९६, एस १३४२ ।
आगामी निर्बाचन र नेपाली कांग्रेस :-
आगामी संघीय संसद प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन मा सत्ता गठबन्धन दल संग चुनावी तालमेल गर्ने यस्तो छ

नेपाली कांग्रेसको निर्णय :-
” बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा बहुमत तर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।
यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थीर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।
साथै, तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भुमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठ्बन्धनमा रहेका दलहरुसंग संवाद मार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ
सबै समादरणिय ज्यु हरुमा बिहानीको शुभ प्रभात ।
अग्रज आदरणीय नेता ज्यु हरु , समकालीन सहकर्मी साथीहरू र सबै भाइबहिनी हरुमा ” जय नेपाल ” को हार्दिक सम्मान । जय नेपाल ।
सकारात्मक सोच र रचनात्मक जीवन शैली नै हरेक सफलता को प्रमुख आधार हो ।
न बढी , न कम ।
राजनीतिक यात्रामा ,
मेरो सक्रियता बढ्दै जाने छ , हरदम ।

समसामयिक जानकारी :-
करिब -३९ लाख जनताको समर्थन कांग्रेस लाई ।
स्थानीय निर्बाचन -२०७९ , गत बैशाख -३० गते सम्पन्न निर्बाचनमा नेपाली कांग्रेस – ३८ लाख , ८३ हजार , १ सय , ३८ लोकप्रिय मत सहित जनादेश द्वारा पहिलो शक्तिको रुपमा उदयमान भएको छ ।
नेपाली कांग्रेसको पपुलर मत :- ३८,८३,१,३८ ।
पालिका प्रमुख / अध्यक्ष :- ३२९ ।
वडा अध्यक्ष :- २६६५ ।
७७ जिल्लामा नेपाली कांग्रेसले ३४ जिल्लामा जिल्ला समन्वय समितिको नेतृत्व ” सभापति ” पद प्राप्त गरेको छ ।

कांग्रेस मा देउवाको नेतृत्व सर्बाधिक सफल :-
जन नायक महामानव बि पी कोइराला पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बर्तमान राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा को नेतृत्व सर्बाधिक सफल देखियो। पार्टीमा उपसभापति पुर्ण बहादुर खडका र सरकार मा गृहमन्त्री बालकृष्ण खांड यो चुनाबमा प्रधानमन्त्री एबं सभापति देउवाका कुशल सारथीका रूपमा सफल देखिनु भयो भने महामन्त्री गगन कुमार थापा र महामन्त्री बिश्वप्रकाश शर्मा लगायत केन्द्रीय पदाधिकारी एबं सदस्यहरुको सार्थक र जिम्मेवार भूमिकाको कारण यो निर्बाचन जित्न हामी सफल भएका छौं ।
यो उपलब्धिका लागी नेपाली कांग्रेसका केन्द्रीय सभापति एबं सफल राजनेता सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा लाई हार्दिक सम्मान।
यो जनादेशको जग र उर्जा मा यहि निष्ठा र प्रतिबद्धताका साथ संसदीय र प्रदेशको आगामी निर्बाचन सफल पारौं ।
नेपाली कांग्रेस नै समुन्नति को आधार ।
तिनैतहमा नेपाली कांग्रेसको बहुमतको सरकार ।

यस कारण कांग्रेस सभापति देउवा सफल राजनेता :-
१४ औं महाधिवेशन बाट नै नेपाली कांग्रेस लाई निर्बाचनमा पहिलो पार्टी बनाछु भन्ने दृढता , अठोट र प्रतिबद्धता का साथ अगाडि बढेको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा को नेतृत्व सबल , सक्षम र सफल प्रमाणिात भएको छ । गत स्थानीय निर्बाचनमा नेपाली कांग्रेस जनादेश बाट पहिलो पार्टी बनेको छ । आगामी संसदीय र प्रदेश को चुनाव मा पनि नेपाली कांग्रेस लाई पहिलो पार्टी बनाउने सभापति देउवा को लक्ष्य र उध्येश्य प्राप्तिका लागी नेपाली कांग्रेसको नेतृत्व सभापति देउवा लाई दृढता पुर्बक साथ , सहयोग र समर्थन गर्नु नेपाली कांग्रेसका हामी सबै नेता तथा कार्यकर्ता को दायित्व हो । नेपाली कांग्रेस लाई निर्बाचनको माध्यम बाट पहिलो पार्टी बनाउने सभापति देउवा मिसनमा मेरो निरन्तर साथ , सहयोग र समर्पण रहने छ । यो दुरदर्शि , परिपक्व र सालिन राजनेता संग राजनीतिक सहकार्य गर्न पाउदा म आफुलाइ अत्यन्तै भाग्यमानी र गौरव महसुस गरिरहेको छु । नेपाली कांग्रेस र मुलुक कै कुशल अभिभावक राजनेता नेपाली कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा प्रती हार्दिक सम्मान र नमन व्यक्त गर्दछु ।

उत्साह जनक चुनावी परिणाम संसदीय निर्बाचनको उर्जा :-
स्थानीय निर्वाचन परिणामअनुसार काँग्रेस पहिलो स्थानमा छ । काँग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ ।
काँग्रेसबाट १३ हजार ७४५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
वि.सं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।
नेपाली कांग्रेस जनादेश द्वारा पहिलो पार्टी ।
नेपाली कांग्रेसको उत्साह जनक बिजयी प्राप्त गर्ने सबैमा बधाई तथा शुभकामना ।
मुलुकमा पहिलो पार्टी नेपाली कांग्रेस नै हो भन्ने कुरा बर्तमान जनादेशले फेरिपनी पुष्टि गरेको छ ।
हामी अहिलेसम्म ७५३ पालिका मध्ये -३२९ स्थानमा बिजयी प्राप्त गरेका छौँ । नेपाली कांग्रेस यो स्थानीय निर्बाचनको जनादेश बाट मुलुकको पहिलो लोकतान्त्रिक राजनीतिक पार्टीको स्थापित भएको छ ।
लोकतन्त्रको सुन्दर पक्ष आबधिक निर्बाचन हो ।
यसै सन्दर्भमा स्थानीय निर्बाचन सप्पन्न भैसकेको छ
यो चुनावमा नेपाली कांग्रेस ले ३२९ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ । पालिकाहरुमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । यो चुनावले नेपाली कांग्रेस मुलुकको पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ ।
रुख चिन्हमा मतदान गर्ने हामी सबैलाई हार्दिक बधाई र शुभकामना ।

रुख चिन्ह मा मतदान , निरन्तर हाम्रो अभियान :-
नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान कार्यलाई सदा सफल र सार्थक बनाउनु हामी सबैको दाइत्व हो ।
रुख 🌳चिन्हमा मतदान गरौं !
नेपाली कांग्रेस लाई जिताऔं भन्ने हाम्रो चाहना लाई सफल बनाउन हामी जति सफल भयौं त्यो हाम्रा लागी राजनीतिक रुपमा सकारात्मक र सुखद नै रह्यो । अब आगामी प्रदेश र संघीय संसदको चुनावका लागी पनि हामी सबै अझबढी सशक्त , प्रभावकारी रुपमा पार्टी संगठनमा सक्रिय रहनु जरुरी छ ।
सबल स्थानीय सरकार , समुन्नत गाउँ – समुन्नत नगर ।
केन्द्र देखी गाउँ सम्म नेपाली कांग्रेसको सरकार ।
बहुआयामिक जिम्मेवारी र भुमिकामा उत्साह जनक रुपमा सक्रिय म किरण गिरी :-
महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस
सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
केन्द्र देखी वडा , क्षेत्रमा र जिल्ला जिल्लामा निरन्तर गतिविधि र क्रियाकलापमा सशक्त रुपमा कृयाशिल ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
आम मतदाताहरुमा हार्दिक अपील ।
सबै तह र तप्कामा नेपाली कांग्रेसको बिजय सुनिश्चित ।
सकारात्मक सोच र रचनात्मक जिबनशैली नै सफलताको प्रमुख आधार हो ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य हाल महासमिति सदस्य हुन ।