२०८१ बैशाख १४ , शुक्रवार

अहिलेको सत्ता गठबन्धन आगामी संसदीय निर्बाचन सम्म अत्यावश्यक : कांग्रेस नेता गिरी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य किरण गिरीले संबिधान सम्बर्द्धन र लोकतन्त्रको रक्षाका लागी अहिलेको सत्ता गठबन्धन आगामी संसदीय निर्बाचन सम्म अत्यावश्यक रहेको बताउनु भएको छ ।

 

आज एक रेडियो अन्तरबार्तामा कांग्रेस नेता गिरीले मुलुक को बिकास र समुन्नतिका लागी देशमा नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य रहेको धारणा समेत दिनु भएको थियो ।

 

कांग्रेस केन्द्रीय नेता किरण गिरीको अन्तरबार्ता जस्ताको त्यस्तै :-

https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=728345798218591