२०८१ जेठ ५ , शनिवार

राप्रपाका नेता गणेश शेरचनको निधन

सुनाखरी न्युज/ काठमाडौं । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ ।

 

मृगौला सम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।

 

त्यस्तै राप्रपाका नेता गणेश शेरचनको निधन प्रती राप्रपा का पुर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि समवेदना दिएका छन ।

त्यस्तै राप्रपाका नेता गणेश शेरचनको निधन प्रती राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि समवेदना दिएका छन ।

त्यस्तै राप्रपाका नेता गणेश शेरचनको निधन प्रती राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष फणिराज लोहनी (राजु) ले पनि समवेदना दिएका छन ।