२०७७ जेठ २२ , बिहिवार

सुरक्षा–अपराध

CIAA Butwol

बल्ल उठ्ने भयो कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको शव, यस्तो भयो सहमति !

सुनाखरी न्युज/ काठमाडौँ - कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव ११ दिनपछि उठ्ने भएको छ । परिवारले बाबुरामको उपचारमा चिकित्सकले लापरबाही भएको भन्दै १० दिनयता शव बुझ्न मानेका थिएनन् । उचित क्षतिपूर्तिसहित उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको समेत माग गरेका थिए ।....

Nepal Army#

स्वास्थ्य सामग्री खरिद प्रकृया शुरु, सेनाले गर्‍यो स्वास्थ्य सामग्री खरिदका लागि पाँच देशलाई पत्राचार

सुनाखरी न्युज/ काठमाडौँ नेपाली सेनाले  कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)  ले तयार पारेको स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागिपाँच देशलाई पत्राचार गरेको छ । ....

कोरोना संक्रमण : राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

सुनाखरी न्युज/न्यूयोर्क - कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको छ । राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भने, “हाम्रो अहिलेको सर्वोच्च....

अग्रवाललाई सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति

सुनाखरी न्युज/ काठमाडौं - कालोबजारीको आरोपमा पक्राउ परेका शंकर ग्रुपमा सञ्चालक सुलभ अग्रवाललाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले आज अग्रवाललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो । महाशाखाको माग अनुसार प्रशासन कार्यालयले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।....

Rafe Arrest

१५ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ सर्लाही - १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालबन्दी नगरपालिका १३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्र बहादुर वाईबालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी....

Arrest

नक्कली स्यानिटाइजर बिक्री गर्ने फर्मा सञ्चालक पक्राउ

सुनाखरी न्युज/ काठमाडौं - भक्तपुर नगरपालिका १० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएको छ। नक्कली स्यानिटाइजर बिक्री गरिरहेको अवस्थामा फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका ३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ। उपभोक्तालाई फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा औषधि....

सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन

राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर- भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ। सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ। सीमा क्षेत्रमा घुसपैठ गरी भारतबाट नेपाल फर्कने क्रम रोक्न थप सशस्त्र प्रहरी परिचालन गरिएको हो । एक पोष्टमा २० जवान रहने गरी सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरी उपरीक....

किर्गिस्तानका लागि अनररी कन्सुलर कालोबजारी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ काठमाण्डौ - कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई काठमाडौं महानगरपालिका १ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोभिड १९ विश्वव्यापी महामारी संकटको अवस्थामा बजार मूल्य अन्दाजी ३ हजार ५ सय रुपैयाँ प्रति गोटा पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँ....

प्रेमीको योजनामा युवतीले गरिन देवरको हत्या

सुनाखरी न्युज /महोत्तरी - पर्साकी सगिरा खातुन १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी औलाले थिची हत्या गरेको उनी १५ दिनदेखि जिल्ला प्रहरी कार्यालको हिरासतमा छिन् । सगिराको तीन सन्तान छन् । उनका श्रीमान रकिवुल अन्सारी दुई वर्षदेखि विदेशमा छन्। गत चैत्र ९ गते मध्यरातमा आफ्नै घरमा प्रेमीलाई बोलाएर सगिरा आपत्तिजनक अवस्थामा उनलाई देवर मजिवुलले देखेका थिए ।....

Arrest

झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा तीन जना पक्राउ

सुनाखरी न्युज/ललितपुर - झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका(६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका ३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्र प्रसाद चौधरी र सोही नगरपालिका ५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।....