२०७६ फाल्गुन १७ , शनिवार

देश–प्रदेश

लियो क्लब अफ हेमजाको दिप प्रजोलन

गोबिन्द तिमिल्सिना/ हेमजा - लियो क्लब अफ हेमजा र लियो क्लब अफ काठमाण्डौ छाब्दि बराहाको संयुक्त आयोजनामा पोखरा २५ हेमजामा शुक्रबार दिप प्रजोलन गरेको छ । संबिधान दिवसको अबसर पारि क्लबले दिप प्रजवलन गरेको कोषाध्यक्ष निराजन अधिकारीले हामीलाई जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले लामो समय पछि जनाताले २०७२ सालमा....

Cabinet_PM_Office#

सरकारी कोषमा मनपरी, दुई महिनामा नै बाँडियो २ करोड, खेलकुद र उपनिर्वाचनलाई मात्रै सवा अर्ब रकमान्तर

सुनाखरी न्युज/ काठमाडौँ — चालु आवको दुई महिनामै सरकारले करिब २ करोड रुपैयाँ आर्थिक सहायता बाँडेको छ । चालु आव ०७६-७७ को साउन र भदौमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर सरकारले १ करोड ८४ लाख १ हजार १ सय ७८ रुपैयाँ सहायता वितरण गरेको हो ।....

sex-and-weight-loss

यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ

सुनाखरी न्युज/ शाहजाहनपुर- यौन दुव्र्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ । भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो । “चिनमायानन्दलाई उहाँकै घरबाट पक्राउ गरिएको छ, उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,” चिनमायानन्दका वकिल पूजा सिंहले भने, “उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छै....

Newspapers#

मानपदवी तथा विभूषणको चरम दुरुपयोग, संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित

सुनाखरी न्युज/ काठमाडौं - संविधान दिवसको अवसर पारेर सरकारले वितरण गर्ने मानपदवी तथा विभूषणबाट शक्ति र सत्ता वरिपरि हुनेमात्रै विभूषित हुने गरेको देखिएको छ । एक व्यक्तिले त आफूले आफैंलाई सिफारिस गरेर पनि पदक पाएका छन ।....

हिमालयन आर्ट फेस्टिभल २०१९

सुनाखरी न्युज/ काठमाडौं - इ–आर्टस् नेपाल एक अनलाइन आर्ट ग्यालरी हो । नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रबद्र्धन गर्ने उद्देश्यसहित यो सन् २०१० मा स्थापना भएको हो । कैयनै स्थानीय कलाकारहरू र उनीहरूका कलामार्फत सहकार्य गर्दै ई–आर्टस् नेपालले नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको छ । ई–आर्टस् नेपालद्वारा सन् २०१७ मा सुरु....

यातयात मजदुरलाई सचेतना एवं चालकलाई पोषाक वितरण 

सुनाखरी न्युज/ बाग्लुङ - जिल्ला प्रहरी कार्यालय बाग्लुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङ र यातायात व्यवसायी संघ बागलुङको संयुक्त आयोजनामा यही असोज ०२ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यातायात मजदुर सचेतना एवम् चालकलाई पोषाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।....

संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुदको आयोजना

सुनाखरी न्युज/ काठमाडौं - सशस्त्र प्रहरी बल, नेपालले संविधान दिवसको पुनित अवसरमा आज प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के सी, नारायणबावु थापा र रामशरण पौडेल तथा एपीएफ अधिकृत विल्लादार जवानहरुको सहभागिता रहेको थियो ।....

संविधान दिवश २०७६ को अवसरमा जिल्ला अस्पताल पर्वतको सरसफाई

सुनाखरी न्युज/ पर्वत - संविधान दिवश २०७६ को अवसरमा जिल्ला अस्पताल पर्वतको परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम जिल्ला समन्वय समितिका का प्रमुख मनोहर बि पौडेलको संयोजकत्व, जिल्ला अदालत पर्वतका माननीय न्यायधिश सुर्य बहादुर थापाको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव....

dengue

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

सुनाखरी न्युज / भक्तपुर– देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ ।....