२०८३ मंसिर ६ , शनिवार

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डामा छलफल हुने

cabinet-new- 6-2

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ ।

आज बिहान ११ बजे बैठक  बस्न लागेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।