२०८३ आश्विन २५ , आइतवार

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार

gorkha flood -Nepal photo library-12-41da130e-4fb5-4f57-b7e4-0d0e866435b3-459110b7-782c-4ae6-bfac-aa209f7bd397

 

सुनाखरी न्युज/ काठमाडौं ।

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो ।

सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।