
सुनाखरी न्युज/ काठमाडौं ।
बैंकमा खाता खोल्न बैंक जानै पर्छ भन्ने जरुरी छैन ।
यदि तपाईको नेशनल आइडी वा पासर्पोट छ, भने तपाईले बैंकमा नगई ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नुहुनेछ ।
ग्लोबल आइएमई बैंकले युवाहरुलाई लक्षित गरी न्यिदबGlobal Next Gen Account ल्याएको छ ।
आफैले खाता खोली घरैबाट मोबाईल बैंकिङ पनि चलाउन सक्नुहुनेछ ।
पहिलो वर्ष मोबाईल बैंकिङको कुनै शुल्क लाग्ने छैन् ।
Minimum Balance Zero रहेको छ ।
खाता खोल्न आवेदन दिएपश्चात तत्काल खाता संचालन हुनेछ ।
उक्त खातामा Attractive Interest Rate पनि रहेको छ ।
अब, यस्तो सजिलो तरिकाले बैंक Account खोल्ने होइन त ।