२०८३ असार ३० , मंगलबार

सुनको मूल्य तोलामा रु. २८०० सय घट्यो

Gold

 

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय बजारमा आज सुनचाँदकिो मूल्य घटेको छ ।

गत आइतबारको तुलनामा सुन तोलामा रु २८०० र चाँदी चाँदी रु १०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८५ हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३७५ कायम भएको छ ।