
सुनाखरी न्युज/ काठमाडौं ।
‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरियो । आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ ।
यसवर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वल्र्ड’ रहेको छ ।सो अवसरमा मिस नेपाल २०२६ को औपचारिक सुरुवात भएको जानकारी दिइयो । आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ ।
यी हुन् फाइनलिस्ट ( प्रतियोगी अंकसहित )
१) इशा सुवेदी
२) प्रनिशा खनाल
३) युक्ता पौडेल
४) अंशु कुवँर
५) संगीता पौडेल
६) श्रद्धा अधिकारी
७ ) काशिश सुब्बा
८ ) मानश्वी शर्मा
९ ) सुष्मा भण्डारी
१०) प्रतीक्षा आचार्य
११ ) आर्या निशान्त
१२ ) आयुष्मा केसी
१३ ) शितांशु ढकाल
१४ ) प्रतिमा खड्का
१५ ) प्रेमा लामगाडे
१६ ) महिमा पन्त
१७ ) दीपमाला ढकाल
१८ ) सेजा श्रेष्ठ
१९ ) विभुषा बस्नेत
२०) स्वीकृति ज्ञवाली
२१ ) चाँदनी श्रेष्ठ
२२ ) श्रीयांशी श्रेष्ठ
२३) अर्विशा थापा
२४) रचना भट्टराई