२०८३ जेठ १५ , शुक्रवार

सुनमा लगाइएको विलासिता कर खारेज, भन्सार २० प्रतिशत

Swornim

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले सुनको बिक्रिमा लगाएको २ प्रतिशत विलासिता कर खारेज गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सो निर्णय गरेका हुन् ।

नयाँ ब्यवस्था अनुसार अव भन्सार दर भने २० प्रतिशत लाग्ने छ ।