२०८३ बैशाख २१ , सोमवार

सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत

Singhadurbar

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको  बैठकले सो निर्णय गरेको हो ।

यस गुरुयोजनामा संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको छ ।