२०८३ बैशाख १४ , सोमवार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लख ५ सय रुपैयाँमा कारोबर भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँ थियो ।