२०८३ बैशाख १० , बिहिवार

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

Gunakar Bhatta

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।