२०८३ बैशाख १० , बिहिवार

मन्त्रिपरिषद् बैठक जारी

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहले आज ( आइतबार )  क्याविनेट डाकेका छन् । बैठक दिउँसो १ बजेपछि बैठक सुरु भएको हो।

आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ । यसअघि यही चैत १६ गते पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।