सुनाखरी न्युज/ काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् ।
शाहको आजै शपथ छ ।