
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहीबार आयोजित कार्यक्रमकाबीच कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
कांग्रेसले चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ भनेको छ । प्रतिज्ञा पत्रमार्फत कांग्रेसले विभिन्न भिजनहरू अघि सारेको छ ।
त्यस्तै, कांग्रेसले यसलाई कसरी कार्यान्वयनमा लाने भन्नेबारे पनि विस्तृत उल्लेख गरेको छ ।
यस्तो छ कांग्रेसको प्रतिज्ञापत्र: