२०८२ फाल्गुन २२ , शुक्रवार

काँग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा गगन थापा

Gajan

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको सभापति बनेपछि  गनकुमार थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा गएका छन् ।

पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी कार्यालयमै बस्दैछ ।

उक्त बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गर्दैछ ।