२०८२ फाल्गुन २३ , शनिवार

गगनले पेश गरे समसामयिक राजनीतिक प्रस्ताव (पूर्णपाठ)

Gajan

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

बन्दसत्र  भृकुटीमण्डपमा अहिले जारी छ ।

 

 

केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।