२०८२ फाल्गुन २३ , शनिवार

विशेष महाधिवेशन : सोमबार बिहान बाट बन्दसत्र सुरु 

Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि ९सोमबार० बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिए ।

 

उद्घाटन सत्र अहिले काठमाडौंको भृकुटीमण्डपमा भएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दैगर्दा भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।