२०८२ फाल्गुन २३ , शनिवार

रास्वपा सचिवालयको आकस्मिक बैठक सुरु

Rsp-sachiwalaya-1

 

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा ) ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिए ।

उनका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ । ( रासस )