
सुनाखरी न्युज / काठमाडौं ।
सन् २०२४ बिदा भएर २०२५ सुरु भएको छ। नयाँ वर्ष विश्वका अधिकांश देशहरूमा रमाइलो गरी मनाएको देखिन्छ। नेपालमा पनि वैशाखको नयाँ वर्षजस्तै अंग्रेजी नयाँ वर्षलाई पनि रमाइलो गरी मनाउने चलन बढ्दो छ। नयाँ वर्ष मनाउने चलन देश र संस्कृति अनुसार फरकफरक छ। नेपालभित्र पनि विभिन्न भू–भागमा विभिन्न तरिकाले नयाँ वर्ष मनाइन्छ।
नयाँ वर्ष सुरु हुनुअघिको रात सन् २०२५ लाई बिदाइ गर्दै सन् २०२६ लाई भव्य स्वागत गरिएको छ ।ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।



