२०८२ फाल्गुन २४ , आइतवार

रास्वपा सभापति रवि लामिछानेलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत

Rabi

सुनाखरी न्युज/ काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ ।

बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुचेच्छुकहरू पुगेका छन् ।

उनलाई बाजागाजासहित अहिले काठमाडौंको  बनस्थलीस्थित पार्टी कार्यालयमा स्वागत गरिएको छ ।

भैरहवा कारागारबाट छुटेर लामिछाने हिजोमात्रै काठमाडौं आइपुगेका थिए ।