२०८२ फाल्गुन २३ , शनिवार

चुरोट सजिलै छाड्न यी विधिहरू अपनाउनुहोस्

world-no-tobacco-day-concept-stop-smoking-generative-ai_494741-81107

सुनाखरी न्युज/ काठमाडौं ।

चुरोटको लत सबैभन्दा नराम्रो लत हो । यसको कुलतमा वृद्धदेखि युवासमेत फँसेका हुन्छन् । बानी लागेको थाहा नहुने अनि छुटाउन समस्या पर्ने यो लतका शतप्रतिशत बेफाइदा मात्र छन् । हामीले बच्चादेखि नै पढ्दै आएका छौँ कि यसले फोक्सो, घाटाँ, मुख देखि दिमागमा समेत भयानक असर देखाउँछ । तसर्थ चुरोट छुटाउनुपूर्व लतको कारण बुझ्नु अत्यन्त आवश्यक छ । चुरोटमा हुने निकोटिनले खुसी तथा सन्तुष्ट भएको बेला सक्रिय हुने दिमागको एक विशेष भाग सक्रिय हुन्छ। यसरी खुसी भइँदा दिमागमा डोपामिन नामको एक हर्मोन पैदा हुन्छ ।

यी कुराहरमा विशेष ध्यान दिने हो भने छुटाउन सकिन्छ चुरोटको लत – :
चुरोट छोडेकाको संगत गर्ने
लेख्ने गर्ने
छोड्ने मिति तोक्ने
हरेस नखाने

कारण पत्ता लगाउने
तरिका परिवर्तन गर्ने
चुरोट कहिल्यै नखाएकाको संगत गर्ने
चुरोट छोड्नुको फाइदा याद गर्ने