२०८२ फाल्गुन २३ , शनिवार

नेपाल प्रहरीद्वारा प्रभु बैंकको सीईओ अशोक शेरचन पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । सीआईबीेले शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ गरेको हो । पछिल्लो समय शेरचनविरुद्ध बैंकिङ कसुर अरोपमा पछ्याइरहेको बताउँदै सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।