२०८२ फाल्गुन २४ , आइतवार

प्रचण्डले गराए जसपा छाडेको यादवलाई पार्टीमा प्रवेश

Ashok-yadav

सुनाखरी न्युज/ काठमाडौं ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका अशोक कुमार यादव नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यादवलाई पार्टी प्रवेश गराए ।यादवले बिहीबार नै जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।