२०८२ फाल्गुन २४ , आइतवार

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणिकरण

bidhek-pramanikaran-1024×627

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश उहाँले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक २०८२ प्रमाणिकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले आज जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ ।
रासस