
सुनाखरी न्युज/ काठमाडौं ।
बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको ८९ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
उनका ६ सन्तान अभिनेता सन्नी देओल, बबी देओल, ईशा देओल र आहना देओल, अजिता र विजेता रहेका छन् । ‘शोले’ सबैभन्दा धेरै चलेको भारतीय चलचित्रमध्येमा पर्छ ।
चलचित्रमा निभाएको ‘वीरु’ चरित्रले धर्मेन्द्रलाई बलिउडका ‘वीरु’ भनेर चिनिन्थ्यो । उनका दुई श्रीमती प्रकाश कौर र हेमा मालिनी रहेकोमा हेमासँग बिवाहपछि कौरसँग सम्बन्ध छुटेको थियो ।