२०८२ फाल्गुन २६ , मंगलबार

धरानका मेयर हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

harka-sampang-darta

सुनाखरी न्युज/ काठमाडौं ।

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् ।