२०८२ फाल्गुन २४ , आइतवार

शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथ

sapath

सुनाखरी न्युज/ काठमाडौं ।

नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा। सुधा शर्मा र बब्लु गुप्ता मनत्री नियुक्त भएका छन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।