२०८२ फाल्गुन २६ , मंगलबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

cabinet-23-asoj

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।सिंहदरबारमा जारी रहेको बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्‍बाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलगायको बिषयमा छलफल हुने बताइएको छ ।