२०८२ फाल्गुन २६ , मंगलबार

सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक

486794703_1097588922408783_8618400761939722602_n

सुनाखरी न्युज/ काठमाडौं ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् । संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए ।अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् ।