बसन्तपुर दरबार स्क्वायर प्रवेशद्वारमा ढुंगा छाप्ने काम गर्दै महानगर (तस्विरहरू)
Posted on:
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा ढुंगाहरू फेर्न थालेको छ। महानगरपालिकाले दरबार क्षेत्रका टुटेफुटेका र खिएर पातलो भएका ढुंगाहरू फेर्न थालेको हो । ढुंगा छाप्ने काम डबलीसम्मका क्षेत्रहरूमा भैइरहेको छ ।