२०८२ फाल्गुन २३ , शनिवार

सुनको मूल्य तोलाकै दुई लाख नजिक, कतिमा हुँदैछ आजको कारोबार ?

gold

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको मूल्य तोलकामै २ लाख नजिक पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको आर्थिक उथलपुथलले नेपालमा सुनको मूल्य आकासिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउ २५ गते आइतबरा प्रति तोल सुनको मुल्य १ लाख ९९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

यस दिन प्रति तोला चाँदीको मुल्य २ हजार ३ सय ३० रुपैयाँ रहेको छ ।