२०८२ फाल्गुन २८ , बिहिवार

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँको दाबी पेस

indra-baniya-1024×500

सुनाखरी न्युज/ हेटौंडा ।

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले  केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि आह्वान गरेको थियो ।

 

लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।