२०८२ फाल्गुन ३० , शनिवार

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउने काम गरिरहेको छ। गुणस्तरीय खानाको डेलिभरी मार्फत फुडमाण्डुले ग्राहकहरुलाई सरलता र खुशी प्रदान गर्दै आएको छ। यसै प्रतिबद्धतालाई निरन्तरता दिदै फुडमाण्डुले आफ्नो सेवाहरु मार्फत आफ्ना ग्राहकहरुको लाइफ अझै बेटरु बनाउने विश्वासलाई दर्शाउँछ ।