२०८२ फाल्गुन २३ , शनिवार

गायक पृथ्वी खनालको ‘मन सानो’ गीत सार्वजनिक

1-1

सुनाखरी न्युज/ काठमाडौं ।

गायक पृथ्वी खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक भएको छ ।

गीतमा गायक खनालको शब्द तथा संगीत रहेको छ ।

गीतमा गायिका इन्द्रकला राईको स्वर रहेको छ । उनलाई विकास थारुले साथ दिएका छन् ।

गीतमा संगीत संयोजन साहस शाक्यले गरेका छन् । ‘मन सानो’ गीतको भिडियो लोकेन्द्र सुब्बा निर्देशन गरेका छन् । भिडियोमा रोश्नी कार्की र गायक खनालको अभिनय गरेको छ ।