२०८२ फाल्गुन २६ , मंगलबार

आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

nc-alam

सुनाखरी न्युज /  काठमाडौं ।

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ । अपतालले जाँचपछि मस्तिस्क घात भएको पुष्टि गरेको हो ।

उपचारपछि उनको स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । हाल उनको आईसीयूमा उपचार भइरहेको छ ।

रौतहटमा भएको बम विस्फोट कसुरमा जिल्ला अदालतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालतले सफाइ दिएको थियो। आलम बुधवार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए।