सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिपक्षी दलको अवरोधका बीच संसद् बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित भएको जानकारी गराए ।