
सुनाखरी न्युज/ काठमाडौं ।
जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज ( सोमबार) दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४. ३ म्याग्निच्युडको भूकम्प गएको हो ।