सुनाखरी न्युज/ काठमाडौं ।
मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुनेछ ।