२०८२ फाल्गुन ३० , शनिवार

मन्त्रिस्तरीय बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान

IMG_8897-580×450-1-1728809455

सुनाखरी न्युज/ काठमाडौं ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी श्रीलङ्का प्रस्थान गर्नुभएको छ । एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नुभएको हो । श्रीलङ्का सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकमा जोखिम र जोखिम पूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।

रासस