२०८२ फाल्गुन २३ , शनिवार

सुन सिफारिस शुल्क लिएको भए नलिनुः राष्ट्र बैंक, लिएको छैनः ब्यवसायी

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सुन सिफारिस शुल्क नलिन सम्वद्ध निकायलाई आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
उता सुन ब्यवसायी महासंघहरुले पनि  सुन सिफसिर शुल्क नलिएको प्रष्ट पारेका छन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुन सिफारिस शुल्क नलिएको प्रष्ट पारेको छ ।

यस्तै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पनि सुन सिफारिस शुल्क नलिएको प्रष्ट पारेको छ ।