
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तराष्ट्रिय आगमन कल बाईपास ९ख्इक्ष्ए० संचालन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रा।लि। समेतको प्राविधिक सहयोग र समन्वयमा यस ब्यूरोबाट खटिएको टोलीले जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं। ३० स्थित लालपर्सा भन्ने ठाउँमा अमिरका पटेलको १ तल्ले घर र जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं।१६ स्थित अनुज कुमार सराफको २ तल्ले घरको दोस्रो तल्लाको एक कोठामा क्ष्लतभचलभत प्रयोग गरी कल बाईपास गर्ने निम्न उपकरणहरु सहित कलवाईपास गरिरहेको अवस्थामा मिति २०८१र११र२६ गते निम्न व्यक्तिलाई पक्राउ गरि दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट दिन ७ को म्याद थप भई अनुसन्धान भईरहेको ।
निम्नस्
१० नामस्( धिरज पटेल
उमेर स्( १९ वर्ष
ठेगाना स्( जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं। २० स्थायी ठेगाना भई हाल
जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं। ३०, लालपर्सा