२०८२ चैत्र १ , आइतवार

एमाले सचिवालय बैठक बस्दै, के के छन् छलफलका एजेण्डा

Uml-sachiwalaya-baithak

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

 

बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।

 

एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।