२०८२ फाल्गुन २९ , शुक्रवार

नेमकिपाको आठौं महाधिवेशन आजबाट  भक्तपुरमा 

Narayan Man

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन आजबाट भक्तपुरमा  सुरू हुँदैछ ।

यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन् ।

महाधिवेशनको उदघाटन समारोह दिउँंसो १ बजे सल्लाघारीमा हुनेछ ।