२०८२ चैत्र २ , सोमवार

स्पष्टताका लागि MaxBass One:अब इसेवामा !

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली अडियो ब्राण्ड MaxBass ले आफ्नो पहिलो उत्पादन,MaxBass One Wireless Earbuds बजारमा ल्याएको छ । ““Listen Like Never Before.” भन्ने हाम्रो नाराका साथ सुरुभएको उक्त ब्राण्डद्वारा उत्पादित MaxBass One Wireless Earbuds मा एकदमै राम्रो आवाज सुनिन्छ साथै किफायती पनि छ । अझ यसको नयाँ फिचरहरूले सर्वसाधरणको ध्यान आर्कषण गरेका छ । MaxBass One Wireless Earbuds मा बाहिरको आवाजलाई कम गर्न 40dB सम्मको Active Noise Cancelling , त्यसै गरि चारवटा माइक्रोफोनका साथ AI Call Noise Cancelling एकदमै स्पष्ट आवाजको लागि 13mm Dynamic Driver जस्ता अद्धभुत फिचर रहेको छ । यो इयरबड् एकपल्ट चार्ज गरेपछि ६–८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ, र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिन्छ । यति मात्र नभई यस इयरबड्लाई पानीले पनि नबिग्रीने गरि -IP54 water-resistant) डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ ।

यो MaxBass One Wireless Earbuds गेम खेल्ने र संगित प्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएकोछ । साथै यसमा भएको टच कन्ट्रोलको साहयताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको छ । यसको बजारको मूल्य ३,५०० रुपैयाँ हो, तर अहिले विशेष अफरमा ग्राहकवर्गले १,९९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् । उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेकोछ । संगित होस् वा गेम, मिटिङ होस् वा आफ्नो प्रिय मान्छेसँगको कुराकानी MaxBass One Wireless Earbuds को साथ अब हरेक कुराकानी हुन्छ अझ स्पष्ट र सुमधुर । अब यो सुमधुरताको अनुभव लिन नेपालमा डिजिटल भुक्तानीको सुरुवात गरेको इसेवाबाट सुपथ मुल्यमा MaxBass One Wireless Earbuds खरीद गर्न सक्नुहुन्छ भने दराजमा समेत विशेष अफरको साथ उपलब्ध छन् । साथै तपाइले वेबसाइटबाट पनि खरिद गर्नसक्नु हुन्छ ।